काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा बढ्दो तनावबारे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल थालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा तनाव समाधानका उपाय, शान्ति सुरक्षा र समन्वयबारे विचारविमर्श भइरहेको छ ।
छलफलमा डा.सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारीलगायतका नेताहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्























