images
images
  • सिरहाको गोलबजारमा तनाव, दुई पक्षीय झडप सेनाको नियन्त्रण बाहिर

    सुनसरी– सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ ।

    दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश जारी गरेको छ ।

    सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

    अहिले पनि सेना परिचालन गरिएको छ ।

    तर, सेनालाई बेवास्ता गर्दै झडप भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images