काठमाडौं– नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
नेकपासँग सहकार्य (एकता)को तयारीसँगै एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
हाल बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























