images
images
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ ।

    आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images