images
images
  • वातावरण संरक्षण ऐन र वन ऐन संशोधन गरिने

    काठमाडौं । वातावरण संरक्षण ऐन र वन ऐन संशोधन गरिने भएको छ ।

    यसका लागि यी २ ऐन परिमार्जन गरिन लागेको हो । यसैगरी ईआईए गर्दाभन्दा कम रूख काट्नु परे पुरक ईआईए गर्नु नपर्ने भएको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images