images
images
  • ‘खोपीको देउता बालेनलाई रास्वपाले घण्टी बजाएर पूजा गर्छ’ : एमाले

    काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसदप्रति जबाफदेही हुनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।

    उनले प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले सदनलाई बेवास्ता गरिरहेको आरोप लगाए ।

    उनले प्रधानमन्त्रीलाई ‘खोपीको देउता’ बनाइएको जस्तो देखिएको भन्दै व्यङ्ग्य गरे र प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै ‘घन्टी बजाएर पूजा गरिएको होरु के बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’ भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images