काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४९ रुपैयाँ आठ पैसा पुगेको छ। यसको खरिददर भने १४८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा र खरिददर १६२ रुपैयाँ ७० पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा र खरिददर १९४ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्र्यांक एकको बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा र खरिददर १७७ रुपैयाँ ६३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा र खरिददर ९९ रुपैयाँ नौ पैसा कायम भएको छ। क्यानडियन डलर एकको बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा र खरिददर १०४ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, सिंगापुर डलर एकको बिक्रीदर ११५ रुपैयाँ ६० पैसा र खरिददर ११५ रुपैयाँ १३ पैसा रहेको छ। जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ ३४ पैसा र खरिददर नौ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ४० पैसा र खरिददर २२ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा र खरिददर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
कतारी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ८९ पैसा र खरिददर ४० रुपैयाँ ७२ पैसा रहेको छ । थाई भाट एकको बिक्रीदर चार रुपैयाँ ४० पैसा र खरिददर चार रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, यूएई दिराम एकको बिक्रीदर ४० रुपैयाँ ५९ पैसा र खरिददर ४० रुपैयाँ ४३ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको बिक्रीदर ३६ रुपैयाँ १६ पैसा र खरिददर ३६ रुपैयाँ दुई पैसा रहेको छ ।
दक्षिण कोरियन वन १०० को बिक्रीदर ११ रुपैयाँ १८ पैसा र खरिददर ११ रुपैयाँ १४ पैसा कायम गरिएको छ। स्विडिस क्रोनर एकको बिक्रीदर १४ रुपैयाँ ६० पैसा र खरिददर १४ रुपैयाँ ५४ पैसा रहेको छ ।
डेनिस क्रोनर एकको बिक्रीदर २१ रुपैयाँ ८६ पैसा र खरिददर २१ रुपैयाँ ७७ पैसा कायम भएको छ । हङकङ डलर एकको बिक्रीदर १९ रुपैयाँ चार पैसा र खरिददर १८ रुपैयाँ ९७ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा र खरिददर ४८० रुपैयाँ ६७ पैसा कायम भएको छ । बहराइन दिनार एकको बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा र खरिददर ३९३ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै, ओमानी रियाल एकको बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा र खरिददर ३८५ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर खुला बजारमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको दरभन्दा फरक हुन सक्ने जनाएको छ ।




















