images
images
  • दुर्गा प्रसाईं रिहा

    काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि रिहा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार उनलाई साधारण तारेखमा छाडिएको हो ।

    उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।

    केही दिनअघि उनलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images