images
images
  • प्रम बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के–के हुँदैछ निर्णय ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

    सोमबार बस्ने बैठकमा विभिन्न मन्त्रालयगत तथा समसामयिक विषयमा छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक दिउँसो ३ः३० बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images