images
images
  • गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट

    काठमाडौं – गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज देखि सुरु हुँदै छ ।

    दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आउँदो आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन आह्वान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images