images
images
  • रवि भारत जाँदै, फर्किएर प्रधानमन्त्री बन्लान् ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी जुन १ मा दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।

    भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेशमन्त्री एस जयशंकर तथा विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र क्षेत्रीय कूटनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    साथै, लामिछानेले भारतीय सत्तारुढ दल भाजपा मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    त्यसलगतै स्वदेश फर्किनेछन् भने सत्ता उनैले सम्हाल्न सक्ने चर्चा चलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images