images
images
  • राष्ट्रि यसभा : ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ पारित

    काठमाडौं– राष्ट्रिय सभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ ।

    ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।

    आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो ।

    विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएका थिए ।

    राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images