images
images
  • सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस

    काठमाडाैं । काठमाडौं थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्।

    उनलाई प्रहरीले अस्पताल लगेको छ।

    सरकारले नदी किनारमा रहेका अव्यवस्थित घर टहरा हटाउन निर्देशन दिएसँगै सुकुम्वासी बस्ती हटाउन तीव्रता दिइएको छ। सोही क्रममा शुक्रबार काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा रहेका घरटहरा हटाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images