काठमाडौं । अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी स्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक भासिएपछि अवरुद्ध भएको हो ।