बाजुरा ।
जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार, सोही गाउँपालिका–६, बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।
सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए ।
प्रतिक्रिया दिनुहोस्























