images
images
  • उच्च अदालत सुर्खेतको न्यायाधीशमा थपलिया नियुक्त

    काठमाडौं । उच्च अदालत सुर्खेतको न्यायाधीशमा जितेन्द्र थपलिया सिफारिस भएका छन्।

    मंगलबार बसेको न्याय परिषद् बैठकले थपलियालाई उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश पदमा नियुक्त तथा पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

    यसअघि उनी न्याय परिषदको सचिवमा कार्यरत थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images