images
images
  • प्रचण्ड–माधव नेतृत्वको नेकपाले तोक्यो प्रदेश कमाण्डर, को–को हुन् उनीहरू ? (नामावलीसहित)

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी ले प्रदेशस्तरीय जिम्मेवारी टुंग्याएको छ ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल नेतृत्वको बैठकले ७ भूगोल र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज तथा संयोजक तोकेको हो ।

    इञ्चार्जहरू :

    कोशी– राजेन्द्र राई, मधेश– महिन्द्र राय यादव, बागमती– डा.गंगालाल तुलाधर, गण्डकी– श्रीनाथ बराल, लुम्बिनी– चक्रपाणि खनाल, कर्णाली– चन्द्रबहादुर शाही, सुदूरपश्चिम– डा.भीम रावल, उपत्यका विशेष– हितमान शाक्य, सम्पर्क समन्वय– यशोदा सुवेदी ।

    संयोजकहरू :

    कोशी– हर्क नेम्वाङ, मधेश– राजु खड्का, बागमती– सरल सहयात्री, गण्डकी– गायत्री गुरुङ, लुम्बिनी– अब्दुल हुसेन खान, कर्णाली– बिमला केसी, सुदूरपश्चिम– हरिराम चौधरी, उपत्यका विशेष– विष्णु लामिछाने, सम्पर्क समन्वय– तारानाथ दाहाल ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images