images
images
  • सुकुम्बासीको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली कीर्तिपुरमा

    काठमाडौं ।

    राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुम्बासीको अवस्था बुझ्न कीर्तिपुर पुगेको छ।

    टोली आज सुकुम्बासीलाई राखिएको राधा स्वामी सत्सङ्ग व्यास परिसरमा पुगेको हो।

    शनिबार नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले थापाथली र गैह्रीधारा क्षेत्रका सुकुम्बासीलाई नागार्जुन तथा कीर्तिपुरका विभिन्न स्थानमा स्थानान्तरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images