काठमाडौं- रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग बन्द भएको छ। काभ्रेप र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
अस्थायी ट्रयाकमा बाढी पसेर क्षति पुगेको प्रहरीले जनाएको छ । बाढी जोखिम रहेको भन्दै प्रशासनले सवारी नचलाउन र बीपी राजमार्गबाट यात्रा गर्न रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस्























