images
images
  • देशभर थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

    काठमाडौ । बितेको २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार  सोही अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्य हनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images