images
images
  • आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्दै

    काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

    संस्थाले आफ्नो जारी पूँजी २ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० लाख रूपैयाँ बराबरको जम्मा ६० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको हो ।

    तेश्रो वार्षिक साधारण सभाले पनि साधारण सेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images