images
images
  • महान्यायाधिवक्ता कडेलको योग्यतामाथि उठ्यो प्रश्न, सर्वोच्चमा रिट दर्ता

    काठमाडौं- महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

    महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

    उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images