काठमाडौं– केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।
चिकित्सकको सल्लाहअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ ।
डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा टोलीले २२ एमएमको पत्थरी निकाल्नेछ ।
यसअघि पक्राउ परेका ओली उपचारका लागि त्रिवि शिक्षण अस्पताल मा भर्ना भएका थिए ।
सर्वोच्च अदालतको आदेशपछि उनी पत्नी राधिका शाक्यको जिम्मामा रिहा भए पनि शल्यक्रियाका लागि अस्पतालमै रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















