काठमाडौं- गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ ।
उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।