images
images
  • सेवा प्रवाहमा हुने समस्या समाधान गर्न गुनासो व्यवस्थापन केन्द्र स्थापना

    काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ।

    मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले मन्त्रालयका काम(कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन्।

    1775392771 Sabgiya

    प्रतिक्रिया दिनुहोस्
    images
    images