काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा (एमाले)की लिला भण्डारी सर्वसम्मत चयन हुँदैछिन् ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीचको सहमतिअनुसार भण्डारीले मनोनयन दर्ता गरिरहेकी छन् ।
एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालका अनुसार, ‘दलहरूबीचको सहमतिअनुसार लिला भण्डारीलाई अगाडि बढाइएको हो, अन्य दलहरूले समिति सभापति पाउनेछन् ।’
प्रतिक्रिया दिनुहोस्























