images
images
  • दोस्रो ठूलो दल नेकपाको नेता बने झक्कु

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेको छ ।

    नेकपाले उक्त सभाको संसदीय दलको नेतामा झक्कु सुवेदीलाई चयन गरेको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार उनलाई दलको नेताको प्रमाणपत्र दिएका छन् ।

    राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दल हो ।

    प्रतिनिधिसभामा भने चौथो दल बनेको छ ।

    सो सभाको संसदीय दलको नेतामा प्रचण्ड चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images