काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंदरबारमा बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
आज यसअघि सरकारले ल्याएको १०० बुँदे कार्यसूची कार्यान्वयनबारे छलफल गर्नेछ ।
यसका साथै केही महत्त्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























