images
images
  • इरान जोड्ने इराकका सबै सीमा बन्द

    काठमाडौं– पछिल्लो आक्रमण पछि इराकी अधिकारीहरूले इरानसँगको शालमचेह सीमा सिमा यात्रुहरूको आवागमन तथा व्यापाकि गतिविधि स्थगित गरी सीमा नाका बन्द गरेको जनाइएको छ ।

    बसरा प्रान्तीय सुरक्षा समितिका प्रमुख अकील अल फुराजी मुख्य लक्ष्यमा आक्रमण भएपछि अपरेसन रोकिने बताएका छन् ।

    अधिकारीहरूले गतिविधि पुनः सुरु गर्ने कि नगर्ने निर्णय गर्नुअघि सुरक्षा मूल्यांकन पर्खिरहेको उल्लेख गर्दै जोखिम जारी रहे सीमा नाका बन्द जारी रहने चेतावनी दिएका छन् ।

    यस अघि, एउटा सुरक्षा स्रोतले युद्धविमानले सिमा क्षेत्रमा रहेको व्यापारिक क्षेत्रलाई लक्षित गरेको रिपोर्ट गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images