images
images
  • कास्कीमा भूकम्पको धक्का

    काठमाडौं– कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images