images
images
  • सरकारले भाडा समायोजन नगरे आफैँ असुल्ने यातायात व्यवसायीको चेतावनी

    काठमाडौं- यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।

    महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ।

    हेर्नुहोस् विज्ञप्ति

    659008696 2340787789753875 6848544052266957457 n 9LH5foi8Yl

    प्रतिक्रिया दिनुहोस्
    images
    images