images
images
  • प्रधानमन्त्री बालेनले गरे गण्डकीका सांसदसँग छलफल

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्।

    गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ।

    यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images