images
images
  • यस्तो छ राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनको कार्यतालिका

    काठमाडौं- संघीय संसद‍्अन्तर्गत राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २३ गते सोमबार हुने भएको छ ।

    संसद् सचिवालयले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    सचिवालयले जारी गरेको सूचना अनुसार निर्वाचन प्रक्रिया चैत २२ गते बिहीबारबाट सुरु हुनेछ ।

    657636828 1486273956200681 3839658884593740010 n rvvPu90UhN

    प्रतिक्रिया दिनुहोस्
    images
    images