images
images
  • प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

    काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ ।

    सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए ।

    ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images