काठमाडौं– श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन् ।
उनले बालेन सरकारले राष्ट्रको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति संरक्षणका लागि एमसीसीलाई असमान र राष्ट्रघाती व्यापारिक सन्धी भन्दै खारेज गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्























