काठमाडौं– नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलो पार्टी बनेकोमा विभिन्न पक्षहरूलाई दोष दिएको छ ।
बिहीबार संसदीय दलको पहिलो बैठकमा बोल्दै एमाले नेता रामबहादुर थापाले नेपाली सेना, प्रशासन, सुशीला सरकार र बारबरा फाउन्डेसनलाई रास्वपाको जीतको मुख्य कारण भने ।
प्रतिक्रिया दिनुहोस्























