काठमाडौं– व्यावसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी मनोज केसीका अनुसार भट्टमाथि अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेर पासपोर्ट रोक्का गर्न सोमबार अनुरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्























