images
images
  • अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट

    काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको स्रोतले जनाएको छ ।

    उनीबारे कस्तो अनुसन्धान चलिरहेको हो भन्नेबारेमा सरकारी निकायले केही पनि बताएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images