images
images
  • मन्त्रीको लिष्टबाट हटाइयो अमरेश सिंहको नाम

    काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ ।

    उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो ।

    तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् ।

    बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

    अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images