images
images
  • प्रम बालेन मन्त्रिपरिषद्‍मा गण्डकीलाई शक्तिशाली मन्त्रालय

    काठमाडौं– बालेन नेतृत्वको क्याबिनेटमा गण्डकी प्रदेशले यसपटक प्रभावशाली उपस्थिति जनाएको छ ।

    गृह, अर्थ र पर्यटन जस्ता तीन शक्तिशाली मन्त्रालय गण्डकीको भागमा परेका छन् ।

    गोरखा–१ बाट निर्वाचित सुदन गुरुङ गृहमन्त्री, तनहुँ–१ का डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र कास्की–१ का खडकराज पौडेल पर्यटनमन्त्री बनेका छन् ।

    ६ वर्षपछि पोखराले पुनः पर्यटन मन्त्रालय पाएको हो ।

    यद्यपि, गण्डकीका अधिकांश सिट जितेको रवि पक्ष भने क्याबिनेटमा अपेक्षाकृत कमजोर देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images