images
images
  • प्रधानमन्त्री कार्कीले किन लुकाइन् आयोगको प्रतिवेदन ? कसले गर्दैछ सार्वजनिक ?

    काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी जिम्मा आगामी सरकारलाई सुम्पिएको छ ।

    अब बालेन्द्र शाह नेतृत्वमा बन्ने सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्नेछ ।

    सरकारले प्रतिवेदन ग्रहण गरे पनि कार्यान्वयन वा सार्वजनिक गर्नेबारे कुनै निर्णय गरेको छैन ।

    यसबीच आन्दोलनका अगुवाहरू र राजनीतिक दलहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

    मानवअधिकार आयोगले पनि छुट्टै प्रतिवेदनमार्फत घटनामा गम्भीर मानवअधिकार उल्लंघन भएको निष्कर्ष निकालेको छ ।

    दुवै प्रतिवेदन कार्यान्वयनको दायित्व अब नयाँ सरकारमा केन्द्रित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images