images
images
  • श्रम संस्कृतिका हर्क र राप्रपाका ज्ञानेन्द्रलाई सरकारले कुनै सेवा सुविधान उपलब्ध नगराउने

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले संघीय संसद्मा प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् ।

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभामा कम्तीमा १० जना सांसद भएको दलले मात्रै प्रमुख सचेतक तोक्न र सो सुविधा पाउन सक्छ ।

    हाल श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद मात्र रहेका कारण उनीहरू उक्त सुविधाबाट वञ्चित भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images