images
images
  • डोटीमा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी

    काठमाडौं- डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८ सय ९७ मत ल्यार विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपकबहादुर धामीले १४ हजार १ सय १० मत ल्याए । खड्का ७ सय ८७ को झिनो मतान्तरले विजयी भएका हुन् ।

    डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images