images
images
  • कर्णाली प्रदेशमा कुन दलको अग्रता ? (मतपरिणामसहित)

    सुर्खेत- सुर्खेत–१ र दैलेख–१ मा नेपाली कांग्रेस अग्रस्थानमा छन्।

    सुर्खेत–२ मा नेकपा (एमाले)ले लिड लिएको छ।

    कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी, जुम्लामा रास्वपा र रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

    मतपरिणामका केही विवरण

    सुर्खेत–१: कांग्रेसका विष्णुकुमार खड्का–७९६, रास्वपा टेकबहादुर सिंह–५४५, एमाले ध्रुवकुमार शाही–४२७।

    सुर्खेत–२: एमाले कुलमणि देवकोटा–३१६, कांग्रेस कोइराला–२१८, रास्वपा रमेशकुमार–१२७।

    दैलेख–१: कांग्रेस बासना थापा–१९४९, एमाले रविन्द्र शर्मा–१४७५, रास्वपा नन्दकिशोर बस्नेत–१०२४।

    कालिकोट: नेकपा महेन्द्रबहादुर शाही–४८३६, कांग्रेस हर्षबहादुर बम–३५९०, एमाले नगीन्द्र शाही–३४३२।

    जुम्ला: रास्वपा ज्ञानेन्द्र शाही अग्रस्थानमा।

    रुकुम पश्चिम: प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा–४१२, नेकपा गोपाल शर्मा–२८७।

    प्रतिक्रिया दिनुहोस्
    images
    images