images
images
  • बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाले गरे नष्ट

    काठमाडौं- महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गराएको छ ।

    मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो ।

    त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।

    सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images