धनुषा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिएको छ ।
उनी धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा–१ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























