images
images
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

    पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलरमट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।

    नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।

    630421294 1811786876192765 490348118288003284 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images