जनकपुरधाम– राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा आज रास्वपा प्रवेश गरेका छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष झा र उनका केही पार्टी कार्यकर्तालाई एक स्वागत समारोहमा रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























