images
images
  • टेलिकममा खुल्यो विभिन्न पदमा जागिर

    काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    टेलिकमले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुला गरेको हो ।

    प्रकाशित सूचनाअनुसार ती पदका लागि इच्छुक उम्मेदवारले आगामी ७ फागुनसम्म नियमित दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् ।

    साथै, १४ फागुनसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    आजको गोरखापत्रमा प्रकाशित विस्तृत विज्ञापन यस प्रकार रहेको छ ।

    nepal telecome ad 1769747299 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images