images
images
  • प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा जागिर खुल्यो, ४ सय ५८ जना माग

    काठमाडौं– नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ जागिर खुलेको छ ।

    आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

    योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    सूचना पढ्नुहोस्

    111 police

    प्रतिक्रिया दिनुहोस्
    images
    images